Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

नेशनल लघुवित्तले ल्यायो संस्थापक शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 

नेशनल लघुवित्तले ल्यायो संस्थापक शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 


  • 2.0K
    Shares

    नेशनल लघुवित्तले ल्यायो संस्थापक शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 
    images

    काठमाडौँ । सर्वसाधारणले खरिद गर्न पाउने गरी नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

    संस्थाले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको सात हजार ३१२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आवश्यक कागजातसहित १० दिनभित्र काभ्रेपलान्चोकको बनेपा–१० स्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

    संस्थाले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा ल्याएको थियो । 

    तोकिएको समयावधिभित्र संस्थापकहरूबाट आवेदन नपरेपछि सो शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो ।

    प्रकाशित मिति :जेठ २१ २०८१ सोमवार - ०८:१८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij