Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

संसद् बैठक 

गृहमन्त्री रविले संसदमा बोलेको विषयमा प्रधानमन्त्री प्रचण्डसँग कांग्रेसको जवाफ माग 

गृहमन्त्री रविले संसदमा बोलेको विषयमा प्रधानमन्त्री प्रचण्डसँग कांग्रेसको जवाफ माग 


  • 3.7K
    Shares

    गृहमन्त्री रविले संसदमा बोलेको विषयमा प्रधानमन्त्री प्रचण्डसँग कांग्रेसको जवाफ माग 

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रमुख प्रतिपक्षी नेपाली

    कांग्रेसले जवाफ माग गरेको छ । 

    गत जेठ ६ गते संसद् बैठकमा गृहमन्त्री लामिछाने बोलेका थिए । गृहमन्त्री लामिछानेले त्यसदिन आफूमाथि लागेका आरोप ढाकछोपका लागि आरोपकै सहारा लिएका थिए ।

    दलीय आधारमा आइतबारको प्रतिनिधि सभामा बोलेका कांग्रेस सांसद गगन थापाले गृहमन्त्रीका अभिव्यक्ति स्वामित्व लिन वा रेकर्डबाट हटाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । 

     

    प्रकाशित मिति :जेठ २० २०८१ आइतवार - ११:४०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij