Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य १० प्रतिशतले बढ्यो, साढे ११ हजार बढि पुग्यो मूल्य ?

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य १० प्रतिशतले बढ्यो, साढे ११ हजार बढि पुग्यो मूल्य ?


  • 7.4K
    Shares

    साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य १० प्रतिशतले बढ्यो, साढे ११ हजार बढि पुग्यो मूल्य ?
    images

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य आज (बुधबार) सर्वाधिक बढेको छ । यो समाचार तयार पार्दासम्म यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यससंगै सो कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार १५५ रुपैयाँले बढेर १२ हजार ७०५ रुपैयाँ पुगेको छ ।  

    यस अवधिसम्म कम्पनीको ५४६ कित्ता शेयर विक्री आदेश र १ हजार ६१६ कित्ता शेयर खरिद आदेश रहेको छ । खरिद चाप बढी भएकाले कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको हो । 

    त्यस्तै, यस अवधिमा नेप्से ३८ अंकले बढेको छ भने करिब चार अर्ब ३० करोडको कारोबार भएको छ । कारोबार भएका एक समूह बाहेक अन्य सबै समूह बढेका छन् । 

     

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १३:५८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij