Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बजेट भाषणबाट बढेन कर्मचारीको तलब र सामाजिक सुरक्षाभत्ता

बजेट भाषणबाट बढेन कर्मचारीको तलब र सामाजिक सुरक्षाभत्ता


  • 7.8K
    Shares

    बजेट भाषणबाट बढेन कर्मचारीको तलब र सामाजिक सुरक्षाभत्ता
    images

    काठमाडौं । बजेट भाषणबाट कर्मचारी निराश भएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषणमा सरकारले कर्मचारीको तलब नबढाउने निर्णय गरेको हो । 

    यस्तै सरकारले वृद्धवृद्धा र एकल महिला लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता पनि बढेन । तर, अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए ।

     

    प्रकाशित मिति :जेठ १५ २०८१ मंगलवार - १७:२०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij