Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रतिव्यक्ति आय १४ सय ५६ डलर, आर्थिक वृद्धिदर करिब ४ प्रतिशत हुने

प्रतिव्यक्ति आय १४ सय ५६ डलर, आर्थिक वृद्धिदर करिब ४ प्रतिशत हुने


  • 2.3K
    Shares

    प्रतिव्यक्ति आय १४ सय ५६ डलर, आर्थिक वृद्धिदर करिब ४ प्रतिशत हुने
    images

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षको अन्त्यसम्म प्रतिव्यक्ति आय १४ सय ५६ डलर हुने बताएका छन् । 

    आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पुनले २०८०र८१ को आर्थिक सर्वेक्षण पेश गर्दै यो आर्थिक वर्षको अन्त्यमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव  ९ प्रतिशत हुने र प्रतिव्यक्ति आय साढे १४ सय अमेरिकी डलर हुने बताएका हुन् । 

    मुलुकको आर्थिक सामाजिक परिस्थिति सुधारिएको छ,ु नेपाली कांग्रेसले गरेको अवरोधका बीच रोष्ट्रम पुगेर उनले भने, ुमुलुकको अर्थतन्त्र ३ दशमलव ९ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

    उनले मुद्रास्फिति ६ दशमलव ८ प्रतिशत रहने बताए । साथै राजश्व परिचालन सुधारिएको उनको दाबी छ ।

    प्रकाशित मिति :जेठ १३ २०८१ आइतवार - ११:४७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij