Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कामना सेवा विकास बैंक र रुपन्देहि सिटि एण्ड डाईग्नोसिस सेन्टरबीच सम्झौता

कामना सेवा विकास बैंक र रुपन्देहि सिटि एण्ड डाईग्नोसिस सेन्टरबीच सम्झौता


  • 2.4K
    Shares

    कामना सेवा विकास बैंक र रुपन्देहि सिटि एण्ड डाईग्नोसिस सेन्टरबीच सम्झौता

    काठमाडौ । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित रुपन्देही सीटि  डाईग्नोसिस सेन्टरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

    यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त डाइगोनोसिस सेन्टरले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त रुपन्देही सीटि डाइगोनोसिस सेन्टरमा मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । 

    यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । 

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

    प्रकाशित मिति :जेठ ११ २०८१ शुक्रवार - १५:५९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij