२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । आज अर्थात् जेठ १० गते देशभर सार्वजनिक बिदा भएको छ । सरकारले बिहीबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो ।
भोलि सार्वजनिक बिदा भएपनि अधिकांश बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । बैंकहरुले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सेवा सुचारु नै राख्ने भएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij