२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचकांक १४ दशमबल ५७ अंकले बढेको छ । मंगलबार नेप्सेको कारोबारमा सामान्य सुधार आएको छ । मंगलबार ५ अबं १४ करोड बराबरको कारोबा भएको छ ।
निर्जीवन बीमा कम्पनी उपसमूह सबैभन्दा बढी १७४.०४ अंकले बढेको छ भने जिवन बीमा कम्पनी ९८.७८ अंकले घटेको छ । १४ दशमलब ५७ अंकले नेप्सेमा वृद्धि हुँदा पनि दश कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ ।
चन्द्रागिरि हिल्स, साल्ट टेडिंग,रसुवा गढिहाइडो पावर,कालिका पावर, सान्जेन जलविद्युत, वोमी माइक्रो फाइनान्स, अपर तामाकोशी जलविद्युत ,माहुली लघुवित्त, रैरांग जलविद्युत र सूर्यदय लघुवित्तको शेयरमा दश प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लागेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij