Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

मेरो शेयरमा समस्या

मेरो शेयरमा समस्या


  • 6.3K
    Shares

    मेरो शेयरमा समस्या
    images

    काठमाडौं । सीडिएस एण्ड क्लिरिंगको (मेरो शेयर) एप्लिकेसनको प्रणालीमा समस्या आएको छ ।

    सोमबारदेखि समस्या आएका कारण शेयर लगानीकर्ताहरु समस्यामा परेका छन् । मेरो शेयरको एप्लिकेशन लग इन नहुने समस्या नयाँ भने होइन ।

    यसभन्दा पहिला पनि बरम्बार मेरोे शेयरको एप्लिकेशनमा समस्या आउने गरेको थियो । तर, सोमबारदेखि भने लगातार समस्या आइरहेकाले लगानीकर्ताहरु समस्यामा परेका छन् ।   

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - १४:५०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij