Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

राजनीति 

सत्तापक्षलाई संसद्‌मै ट्र्यापमा पार्न कांग्रेसले विपक्षी दलहरुसँग संयुक्त गोलमेच गर्दै 

सत्तापक्षलाई संसद्‌मै ट्र्यापमा पार्न कांग्रेसले विपक्षी दलहरुसँग संयुक्त गोलमेच गर्दै 


  • 5.4K
    Shares

    सत्तापक्षलाई संसद्‌मै ट्र्यापमा पार्न कांग्रेसले विपक्षी दलहरुसँग संयुक्त गोलमेच गर्दै 

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । 

    नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा जारी बैठक सकिएलगत्तै कांग्रेसले विपक्षी दलहरुको संयुक्त गोलमेच बैठक आह्वान गरेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरुलाई उक्त बेठकमा बोलाएको छ । 

    प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुको संयुक्त रणनीति बनाउने उद्देश्यले संयुक्त बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।

    प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बिहान ११ बजे बस्दैछ ।

    प्रकाशित मिति :जेठ ४ २०८१ शुक्रवार - ०९:२८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij