Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

भारतीय नौसेनाको विमान दुर्घटनाग्रस्त

भारतीय नौसेनाको विमान दुर्घटनाग्रस्त


  • 11.4K
    Shares

    भारतीय नौसेनाको विमान दुर्घटनाग्रस्त
    images

    भारतीय नौसेनाको मिग –२९ के प्रशिक्षक विमान बिहीबार समुद्रमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा एक जना पाइलट बेपत्ता भएका छन् भने अर्का पाइलटको सकुशल उद्धार गरिएको छ ।

    बेपत्ता पाइलटको खोजी कार्य जारी राखिएको एक अधिकारीले जानकारी दिए । घटनाको छानबिन गर्न आदेश दिइएको र नौसेनाका अधिकारीहरूले दुर्घटनाको बारेमा थप विवरणहरू खोजीरहेका छन् ।

    गत मंगलबार मात्र भारत, अमेरिका, जापान र अस्ट्रेलियाको संयुक्त युद्ध अभ्यासमा दुर्घटनामा परेको विमान पनि सहभागी थियो । एजेन्सी 

    प्रकाशित मिति :मंसिर १२ २०७७ शुक्रवार - ११:५६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij