Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

भारती सिंहलाई ड्रग्स दिने व्यक्ति पक्राउ

भारती सिंहलाई ड्रग्स दिने व्यक्ति पक्राउ


  • 9.1K
    Shares

    भारती सिंहलाई ड्रग्स दिने व्यक्ति पक्राउ
    images

    भारतीय कमेडियन भारती सिंहलाई डेग्स दिने व्यक्ति पक्राउ परेका छन् । एनसीबीलेले भारती सिंहसम्म ड्रग्स पुर्याउने सुनिल गवाई नामका लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

    उनीसँगै ठूलो परिमाणमा ड्रग्स समेत बरामद भएको बताइएको छ । सोधपुछको क्रममा सुनिल आफैंले डेलिभरी ब्वई बनेर लागुऔषध ओसार पसार गर्ने गरेको उल्लेख गरेका छन् ।

    लागुऔषध प्रयोगको आरोपमा पक्राउ परेका भारती सिंह तथा उनका पती हर्ष केही दिनअघि जमानतमा रिहा भएका छन् । एजेन्सी 

    प्रकाशित मिति :मंसिर १२ २०७७ शुक्रवार - ११:५२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij