Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बजेट

कहिले पेश गर्ला सरकारले नीति तथा कार्यक्रम ?

कहिले पेश गर्ला सरकारले नीति तथा कार्यक्रम ?


  • 2.6K
    Shares

    कहिले पेश गर्ला सरकारले नीति तथा कार्यक्रम ?
    images

    काठमाडौं । सरकारले जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने भएको छ । 

    संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

    उनले भनिन्, ‘सरकारको नीति तथा कार्यक्रम जेठ १ गते पेस गर्ने कुरा भएको छ । राष्ट्रपतिज्यूले दिएको समयअनुसार आउने १ गते अपराह्न ३ बजे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुन्छ ।’

     

    प्रकाशित मिति :बैशाख २८ २०८१ शुक्रवार - १०:१७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij