Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

२४ अंकले घट्यो नेप्से, दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

२४ अंकले घट्यो नेप्से, दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट


  • 7.0K
    Shares

    २४ अंकले घट्यो नेप्से, दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो दिन आज (सोमबार) दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ६३.३८ अंकले बढेर दुई हजार पाँच सय ३८ दशमलब ४६ विन्दुमा पुगेको  थियो । 

    नेप्सेका अनुसार आज नेप्से २४.०८ अंकले घटेर दुई हजार पाँच सय १४ दशमलब ४० विन्दुमा थामिएको छ भने आज ५ अर्ब ३५ करोड १३ लाख  बराबरको कारोबार भएको छ ।

    आज बजार घटेपनि दुई कम्पनीको शेयरमूल्य सर्वाधिक बृद्धि भएको छ । आज अप्पर तामाकोशी र चन्द्रागिरी हिल्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो । 

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - १६:०३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij