Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

काठमाडौँको मातातीर्थमा भक्तालुको घुइँचो

काठमाडौँको मातातीर्थमा भक्तालुको घुइँचो


  • 2.6K
    Shares

    काठमाडौँको मातातीर्थमा भक्तालुको घुइँचो

    आमाको मुख हेर्ने पर्व, मातातीर्थ औँसीको रूपमा यस दिनलाई मनाइने गरिन्छ। वैशाख कृष्ण औंसीमा मनाइने यो पर्वमा बिहानै स्नान गरी शुद्ध भएर आमालाई वस्त्र एवं मीठा र तागतिला खानेकुरा दिई आशीर्वाद लिने चलन छ।

    मातातीर्थ औँसीमा काठमाडौँको चन्द्रागिरि नगरपालिका- ६, मातातीर्थ कुण्डमा दिवंगत आमाको सम्झनामा मेला लाग्ने गर्दछ।

    भक्तालुहरू औँसीको अघिल्लै दिन साँझदेखि मातातीर्थ मन्दिर पुगेर आमाको प्रतिमामा पूजाआजा गर्नुका साथै रातभर जाग्राम समे बस्ने गर्दछन्। 

    mata.JPG

     

    प्रकाशित मिति :बैशाख २६ २०८१ बुधवार - १२:३२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij