Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

राजनीति

सुहाङ नेम्वाङले आज सांसदको सपथ लिँदै, बिहान ११ बजे सपथ

सुहाङ नेम्वाङले आज सांसदको सपथ लिँदै, बिहान ११ बजे सपथ


  • 2.7K
    Shares

    सुहाङ नेम्वाङले आज सांसदको सपथ लिँदै, बिहान ११ बजे सपथ

    काठमाडौं । इलाम-२ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज सपथ लिँदैछन् ।

    बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले सपथ गराएर गराउने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

    नेम्वाङ यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए ।

    प्रकाशित मिति :बैशाख २६ २०८१ बुधवार - ०६:४५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij