२०८२ माघ ११ गते आइतवार
काठमाडौं । वैशाख २८ मा बस्ने संसद् बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
सभामुख देवराज घिमिरेले संसद्को गतिरोध हटाउन राखेको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले सदनलाई व्यवस्थित बनाउन सबै तयार रहेको बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij