Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ३० प्रतिशत ब्याज छुट दिने

नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ३० प्रतिशत ब्याज छुट दिने


  • 3.6K
    Shares

    नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ३० प्रतिशत ब्याज छुट दिने

    काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको योजना सार्वजनिक गरेको छ । 

    कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत १८० वा सोभन्दा बढी समयदेखि व्यतित भई पुनर्जागरण तोकिएको प्रक्रिया पुरा गर्नुपर्ने गरी २०८१ वैशाख २५ गतेसम्म व्यतित भएका बीमालेखहरुमा वैशाख २५ गतेदेखि असार ६ गतेसम्म नविकरण बीमा शुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शूल्कमा लाग्ने व्याजमा छुट प्रदान गरिएको जनाएको छ ।

    निर्धारित मितिमा शुल्क तिर्नु बुझाउनुपर्नेमा बिमितहरुले उक्त शुल्क नतिरी व्यतित गरेकाहरुमध्ये १८० वा ३ बर्षसम्म व्यतित भएका बीमालेखको हकमा ३० प्रतिशत र ३ बर्ष देखि ५ वर्षसम्म व्यतित भएका बीमालेखको हकमा २५ प्रतिशत र पाँच वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा २० प्रतिशत ब्याज छुट दिने कम्पनीले जनाएको छ ।

    1.JPG

    प्रकाशित मिति :बैशाख २५ २०८१ मंगलवार - ०६:३८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij