Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

समाचार

जसपा विभाजनको प्रभाव एकीकृत समाजवादीमा, पार्टी संसदीय दलको बैठक आह्वान 

जसपा विभाजनको प्रभाव एकीकृत समाजवादीमा, पार्टी संसदीय दलको बैठक आह्वान 


  • 3.2K
    Shares

    जसपा विभाजनको प्रभाव एकीकृत समाजवादीमा, पार्टी संसदीय दलको बैठक आह्वान 

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक आह्वान गरिएको छ । 

    आज (सोमबार) दिउँसो १ बजे संसद् भवनको शंकर हलमा बस्ने गरी उक्त दलको बैठक आह्वान गरिएको पार्टी सचेतक मेटमणि चौधरीले जानकारी दिए । 

    जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न अध्यक्ष नेपालले दलको बैठक बोलाएको चौधरीले बताए । 

    जसपा अशोक राई नेतृत्वको समूले हिजो (आइबातर) पार्टी विभाजन गरेको छ । उसले हिजो नै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगसमक्ष निवेदन पेश गरेको थियो । 

    प्रकाशित मिति :बैशाख २४ २०८१ सोमवार - १०:४८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij