२०८२ माघ ११ गते आइतवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ ।
पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।
जसपासँग संघीय संसदमा १२ सांसद छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij