Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

हिमालयन बैङ्कद्वारा प्रहरी कार्यालय, वीरगन्जलाई ३ लाखबढीको सामग्री प्रदान

हिमालयन बैङ्कद्वारा प्रहरी कार्यालय, वीरगन्जलाई ३ लाखबढीको सामग्री प्रदान


  • 3.9K
    Shares

    हिमालयन बैङ्कद्वारा प्रहरी कार्यालय, वीरगन्जलाई ३ लाखबढीको सामग्री प्रदान
    images

    काठमाडौँ ।  हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सालाई रुपैयाँ तीन लाख सात हजार पाँच सय बराबरको पाँच थान गोप्रो हिरो १२  क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ । 

    प्रहरीको अनुरोधमा पर्सा जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बैंकले जिल्ला सो सहयोग प्रदान गरेको जनाएको छ ।

    बैंकका तर्फबाट बैँकका प्रमुख प्रशासकीय अधिकृत पवन अग्रवाल र बैकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमुद ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गरेका हुन् । 

    प्रकाशित मिति :बैशाख २३ २०८१ आइतवार - १६:०२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij