Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सिंगटी हाइड्रो इनर्जीको आइपीओ भर्न अब कति दिन बाँकी ?

सिंगटी हाइड्रो इनर्जीको आइपीओ भर्न अब कति दिन बाँकी ?


  • 7.0K
    Shares

    सिंगटी हाइड्रो इनर्जीको आइपीओ भर्न अब कति दिन बाँकी ?
    images

    काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको आइपीओमा १ अर्ब ३९ करोड ८० लाख ५२ हजार रुपैयाँको आवेदन परेको छ ।

    सीडीएसका अनुसार ८ लाख ८३ हजार ७५ जना आवेदकले १ करोड ३९ लाख ८० हजार ५२० कित्ताको लागि आवेदन दिएका छन् ।

    कम्पनीले चैत ६ गतेबाट प्रति कित्ता सय रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको छ । जसमा ५८ हजार कम्पनीका कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । २६ लाख ४० हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले १० गतेसम्म आवेदन दिन पाउने छन् ।

    यसमा न्यूनतम १० देखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन पाएने छ । आवेदन दिँदा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिन छ । यसको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - १३:२१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij