Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

उपनिर्वाचन परिणाम प्रतिवेदन

राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश


  • 2.9K
    Shares

    राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’ पेश गरेका छन् ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम उक्त प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

    प्रकाशित मिति :बैशाख २० २०८१ बिहिवार - १३:२९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij