Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

६३ अंकले बढ्यो शेयर बजार, १ करोड भन्दा बढी कित्ता शेयर किनबेच

६३ अंकले बढ्यो शेयर बजार, १ करोड भन्दा बढी कित्ता शेयर किनबेच


  • 7.7K
    Shares

    ६३ अंकले बढ्यो शेयर बजार, १ करोड भन्दा बढी कित्ता शेयर किनबेच

    काठमाडौं । साताको पहिलो दिनआइतवार शेयर बजार ६३.३८ अंकले बढेर २५३८.४६ अंकमा गएर रोकिएको छ ।

    आज ५ अर्ब ९१ करोड भन्दा बढीको कारोबार भएको छ भने १ करोड २४ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएको छ । आज सबै उपसमूहका कारोबार बढेको छ । सबै भन्दा बढी लघुवित्त कम्पनीहरुको कारोबार बढेको छ ।

    यस उपसहूहको कारोबार बढेको छ । यस उपसमूहको बारोबार ५.७ प्रतिशत कारोबार भएको छ । त्यस्तै,सबैभन्दा कम म्युचुअल फण्डको ०.१६ प्रतिशतले कारोबार बढेको छ ।

    आइतवार नेपाल बंगलादेश बैंक, माथिल्लो तामाकोशी, शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स र ग्रीन लाइफ हाइड्रोपावरको सर्वाधिक कारोबार भइरहेको छ ।

     

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - १६:३३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij