Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

नेप्सेमा झिनो अंकको सुधार, दुई अर्ब ५३ करोड बराबरको कारोबार

नेप्सेमा झिनो अंकको सुधार, दुई अर्ब ५३ करोड बराबरको कारोबार


  • 3.0K
    Shares

    नेप्सेमा झिनो अंकको सुधार, दुई अर्ब ५३ करोड बराबरको कारोबार

    काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक बुधबार झिनो अंकले सुधार भएको छ । नेप्से ०।१५ अंकले बढेर १९६९।१७ को विन्दुमा झरेको छ । 

    ३१३ धितोपत्रको ७२ लाख चार हजार २७२ कित्ता सेयर दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९ रुपैयाँमा किनबेच भएको छ ।

    १३ वटा उपसमूहमध्ये तीन वटाको सेयर मूल्य बढेको छ । बाँकी १० वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज पोखरा फाइनान्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । माइखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ७।८४ प्रतिशतले घटेको छ ।

    प्रकाशित मिति :बैशाख १२ २०८१ बुधवार - १४:३५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij