Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

उपचुनाव

इलाम र बझाङ उपचुनावमा सरकारी परिचयपत्र बिना मतदान गर्न नपाइने

इलाम र बझाङ उपचुनावमा सरकारी परिचयपत्र बिना मतदान गर्न नपाइने


  • 2.5K
    Shares

    इलाम र बझाङ उपचुनावमा सरकारी परिचयपत्र बिना मतदान गर्न नपाइने

    काठमाडौं । इलाम २ को प्रतिनिधिसभा उपचुनाव र बझाङ–१ (क) प्रदेशसभा उपचुनावमा मतदाता नामावली सूचीमा नाम रहेका व्यक्तिले कुनै पनि सरकारी परिचयपत्र भए मतदान गर्न पाउने भएका छन् । यी दुई क्षेत्रमा यही १५ वैशाखमा उपचुनाव हुँदैछ । 

    निर्वाचन आयोगले मतदाता परिचयपत्रसम्बन्धी निर्णय गर्दै सरकारले जारी गर्ने कुनै पनि परिचयपत्र भए मतदान गर्न पाउने व्यवस्था गरेको हो ।

    आयोगले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न दिने निर्णय गरेको हो ।

    प्रकाशित मिति :बैशाख १० २०८१ सोमवार - १५:५८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij