Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

डा.बाबुराम भट्टराई त्यागेका नेसपा अध्यक्ष महिन्द्रराय यादव पक्षको छुट्टै भेला 

डा.बाबुराम भट्टराई त्यागेका नेसपा अध्यक्ष महिन्द्रराय यादव पक्षको छुट्टै भेला 


  • 3.4K
    Shares

    डा.बाबुराम भट्टराई त्यागेका नेसपा अध्यक्ष महिन्द्रराय यादव पक्षको छुट्टै भेला 

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादव पक्षको छुट्टै भेलाको आयोजना गरिएको छ । 

    भोलि (शनिबार) ललितपुरस्थित एक होटलमा उक्त भेलाको आयोजना गरिएको सहअध्यक्ष तथा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । 

    उनका अनुसार भोलि पार्टीको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा पार्टी अध्यक्ष यादव, मन्त्री श्रेष्ठलगायतका अन्य शीर्ष नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

    डा.बाबुराम भट्राई त्यागेका अध्यक्ष महिन्द्रराय यादव पक्षले भोलिका लागि आयोजना गरिएको कार्यक्रमा निकट भविष्यमा नेकपा (माओवादी केन्द्र)सँग पार्टीगत एकताबारे पनि थप पुष्ट्याई गर्ने बताइएको छ । 

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - १६:२७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij