२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से)मा चन्द्रागिरी हिल्सको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयर मुल्य सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशत बढेको छ । कम्पनीको शेयर मूल्य १२९ अंकले बढेर रू १ हजार ४२१ पुगेको छ ।
त्यसैगरी चन्द्रागिरी हिल्सको शेयर मूल्य कारोबार भएको आइतवार २९ दिनसम्म लगातार ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि हुँदै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij