Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता

आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता


  • 8.7K
    Shares

    आइतबारका दिन यस्ता काम गर्नुस् मिल्नेछ सफलता
    images

    के तपाई कुनै काम गर्दै हुनुहुन्छ वा गर्ने सोचाइमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने दिन, बार, नक्षत्र र राशी सबै मिलाएर काम गर्दा तपाईले सफलता प्राप्त गर्न सक्नुहुने छ ।

    शास्त्र अनुसार तपाईको खानपान, हिडडूल, कामको शुरुवात लगायतका विषयहरुमा तपाईले बार र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ ।

    आइतबारको दिन ज्योतिष शास्त्रका अनुसार केही महत्वपूर्ण कार्य गर्नाले जिवनमा सफलता पाउने उल्लेख गरिएको छ ।

    आइतबारका दिन यी कामहरु गर्दा राम्रो मानिन्छ । 

    - राज्याभिषेक गर्दा

    - मन्त्र–उपदेश लिँदा

    - गीत संगितको सुरूवात गर्दा

    - राजसेवा  लिँदा

    - औषधी निर्माण गर्दा

    - गाईगोरुको किनबेच 

    - हवन गर्दा

    - सुन, तामा, उनी, बस्त्र आदि किनबेच गर्ने रातो बस्तुको कारोबार गर्दा राम्रो मानिन्छ ।

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - १२:०३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij