Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश सरकार

एमालेले अड्को थापे पनि एकीकृत समाजवादीले सोडारीलाई नै मुख्यमन्त्रीमा अगाडी सार्ने 

एमालेले अड्को थापे पनि एकीकृत समाजवादीले सोडारीलाई नै मुख्यमन्त्रीमा अगाडी सार्ने 


  • 3.9K
    Shares

    एमालेले अड्को थापे पनि एकीकृत समाजवादीले सोडारीलाई नै मुख्यमन्त्रीमा अगाडी सार्ने 

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरको छ ।

    बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडी सार्ने निर्णय गरेको हो ।

    यसअघि मंगलबार एकीकृत समाजवादीले सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेपनि उनी विवादित व्यक्त भएको भन्दै सत्ता समीकरणको प्रमुख दल नेकपा (एमाले)ले विकल्प दिन आग्रह गरेको थियो ।

    सोडारीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा रहेको र विगतमा मन्त्री हुँदा समेत विवादमा रहेको एमालेको आरोप रहेको छ ।
      

    प्रकाशित मिति :बैशाख ५ २०८१ बुधवार - १४:११:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij