Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

उपनिर्वाचन

इलाम–२ मा हुने उपनिर्वाचनमा कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले चुनावी सभालाई सम्बोधन गर्ने 

इलाम–२ मा हुने उपनिर्वाचनमा कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले चुनावी सभालाई सम्बोधन गर्ने 


  • 4.7K
    Shares

    इलाम–२ मा हुने उपनिर्वाचनमा कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले चुनावी सभालाई सम्बोधन गर्ने 

    काठमाडौं । यहीँ बैशाख १५ मा इलाम–२ मा हुने उपनिर्वाचनको चुनावी सभालाई नेपाली कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सम्बोधन गर्ने भएका छन् । 

    बैशाख ८ मा इलामको चुनावी सभालाई उनीहरूले सम्बोधन गर्ने भएका भएका हुन् । कांग्रेस उम्मेदवार डम्बर खड्काको चुनावी सभालाई महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने इलाम कांग्रेसले जनाएको छ । 

    जिल्लाको लाँकुरी चौतारीमा बैशाख ८ गते १२ः३० बजे चुनावी खुला सभालाई थापा र शर्माले सम्बोधन गर्नेछन् । यसअघि इलाम–२ को घरदैलो अभियानमा सहभागी भएका महामन्त्री थापा ८ गते इलाम जाने कार्यक्रम छ  । 
     

    प्रकाशित मिति :बैशाख ५ २०८१ बुधवार - ११:३२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij