Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

सन्‌राइज ब्लुचिप फन्डमा आवेदन दिने आइतबार अन्तिम दिन

सन्‌राइज ब्लुचिप फन्डमा आवेदन दिने आइतबार अन्तिम दिन


  • 7.0K
    Shares

    सन्‌राइज ब्लुचिप फन्डमा आवेदन दिने आइतबार अन्तिम दिन

    काठमाडौं । सन्‌राइज ब्लुचिप फन्डमा आवेदन दिने आइतबार अन्तिम दिन हो ।

    प्रति इकाई मूल्य १० रुपैयाँका दरको १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला भएकामा आइतबार बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिने बताइएको छ ।

    उक्त फन्डमा न्युनतम १ सयदेखि १ करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत रहेको छ ।

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - ११:३५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij