Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश सरकार

सुदूरपश्चिममा नाउपामाथि धोका, नेकपा (एस)ले भन्यो : ‘लक्ष्मणकिशोरलाई समर्थन छैन’ 

सुदूरपश्चिममा नाउपामाथि धोका, नेकपा (एस)ले भन्यो : ‘लक्ष्मणकिशोरलाई समर्थन छैन’ 


  • 4.8K
    Shares

    सुदूरपश्चिममा नाउपामाथि धोका, नेकपा (एस)ले भन्यो : ‘लक्ष्मणकिशोरलाई समर्थन छैन’ 

    धनगढी । सुदूरपश्चिममा सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले यसअघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    केन्द्रको सत्ता समीकरणमा रहेका दलहरुले एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउन सहमति गरेपछि एकीकृत समाजवादीले यसअघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो ।

    एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख नाजिर मियाँलाई बुझाएका छन् । 

    योसँगै अब एकीकृत समाजवादीले प्रदेशमा मुख्यमन्त्रीमा दाबि गर्ने बताइएको छ । यसका लागि प्रक्रिया मिलाउने तयारी भएको बुझिएको छ ।

    मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भएको छलफल अनुसार घटनाक्रम अगाडी बढेको देखिएको छ । 

    प्रकाशित मिति :बैशाख ४ २०८१ मंगलवार - १६:००:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij