२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक बस्दैछ ।
संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ ।
समसामयिक राजनीतिक विषयका छलफल गर्नुका साथै संसदमा विचाराधीन विधेयकमा छलफल हुने एमालेले बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij