२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नेपाल (समाजवादी पार्टी)का केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरे ।
डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै उनी पछिल्लो समय समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij