Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

प्राकृतिक विपद्‍मा बाढीले गर्छ सबैभन्दा धेरै क्षति ! 

प्राकृतिक विपद्‍मा बाढीले गर्छ सबैभन्दा धेरै क्षति ! 


  • 2.2K
    Shares

    प्राकृतिक विपद्‍मा बाढीले गर्छ सबैभन्दा धेरै क्षति ! 
    images

    काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको कृषि गणना अन्तर्गत सामुदायिक प्रतिवेदन अनुसार अधिकांश वडाले बाढीको समस्या भोगेका छन् ।

    राष्ट्रिय तथ्यांक कार्यालयको राष्ट्रिय कृषि गणना २०७९को सामुदायिक प्रतिवेदन अनुसार प्रतिवेदन संकलनका लागि कृषिगणना गरिएको नेपालका ७ सय ५३ वटै पालिकाहरूका ६ हजार ३६ वडाहरू मध्ये अधिकांश वडाले बाढीको समस्या भोगेको देखिएको हो । 

    पछिल्लो पाँच वर्षको तथ्यांक केलाइएको प्रतिवेदनमा गणना गरिएकामध्ये ३ हजार ७ सय ७०  वडाले बाढीको समस्या भोगेका छन् ।

    दोस्रो स्थानमा पहिरो र तेस्रो स्थानमा हावाहुरी देखिएको छ । रोगकिरा प्रकोप, खडेरी, असिना, आगलागी र शीतलहररतुसारो कृषि बालीका प्रमुख प्राकृतिक समस्याका रूपमा देखिएका छन् ।

    1.JPG

     

     

    प्रकाशित मिति :बैशाख ३ २०८१ सोमवार - ०८:४५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij