२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक (भोलि) आइतबारका लागि आह्वान गरिएको छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको बैठक भोलि बिहान ८ बजे र संसदीय दलको कार्यालय नयाँ बानेश्वरस्थित संघीय संसद भवनको बस्ने गरि आह्वान गरिएको छ ।
सरकारले संघीय संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरिसकेको छ भने भने अन्तिम बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
सो बैठक अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij