Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले पाए विश्वासको मत 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले पाए विश्वासको मत 


  • 3.1K
    Shares

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले पाए विश्वासको मत 

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् ।

    मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो ।  त्यस्तै प्रस्तावको विपक्षमा १८ मत परेको थियो ।  

    ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ ।

    महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

    प्रकाशित मिति :चैत्र ३० २०८० शुक्रवार - १५:२९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij