२०८२ माघ १२ गते सोमवार
काठमाडौं । राष्ट्रिय सभामा अञ्जान शाक्यलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट मनोनीत गर्ने निर्णय भएको छ ।
आज ९शुक्रबार० बसेको बैठकले उक्त निर्णय गरेको बताइएको छ । उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो । उनी नेकपा ९एमाले०को कोटाबाट सिफारिस भएकी हुन् ।
उनी एमाले अध्यक्ष केपी शर्मा ओलीकी साली हुन् भने पूर्वसांसद अजयक्रान्ति शाक्यक पत्नी पनि हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij