Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

मन्त्रिपरिषद् निर्णय

बैशाख २ गते बस्ने संसद् बैठकसँगै हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

बैशाख २ गते बस्ने संसद् बैठकसँगै हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय


  • 2.5K
    Shares

    बैशाख २ गते बस्ने संसद् बैठकसँगै हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । 

    आज (शुक्रबार) बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । 

    आसन्न बैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।

    प्रकाशित मिति :चैत्र ३० २०८० शुक्रवार - १४:१६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij