Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

भेटवार्ता

संसद् अधिवेशन अन्त्य गर्नेबारे प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

संसद् अधिवेशन अन्त्य गर्नेबारे प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता


  • 3.2K
    Shares

    संसद् अधिवेशन अन्त्य गर्नेबारे प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवाताृ भएको छ ।

    प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संसद्को चालु अधिवेशन अन्त्यबारे छलफल भएको छ । संसद् अधिवेशन अन्त्य गर्नेबारे छलफल भएको एमाले अध्यक्ष ओलीले बताए ।

    सहकारीको रकम अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । यही माग राखेर कांग्रेसले २७ र २८ गतेको संसद् बैटक अवरुद्ध गरेको थियो ।

    प्रकाशित मिति :चैत्र ३० २०८० शुक्रवार - १३:४२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij