Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

समाचार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची (कार्यसूचीसहित)

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची (कार्यसूचीसहित)


  • 2.4K
    Shares

    राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची (कार्यसूचीसहित)

    ठमाडौं । राष्ट्रिय सभा बैठक बस्दैछ ।  

    संघीय संसद् भवन, नयाँबानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ ।  

    आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछन् ।  

    कृषी तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ प्रतिनिधिसभावाट भएका संसोधनमाथि छलफल गरियोस्’ र सो ‘संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेले बताए ।

    1712887742-6n2X1.jpg

    प्रकाशित मिति :चैत्र ३० २०८० शुक्रवार - १०:४०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij