Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश सरकार

गण्डकीमा मन्त्रीहरू व्यवस्थापन गर्न ७ मन्त्रालय फुटाएर ९ बनाउने निर्णय

गण्डकीमा मन्त्रीहरू व्यवस्थापन गर्न ७ मन्त्रालय फुटाएर ९ बनाउने निर्णय


  • 2.8K
    Shares

    गण्डकीमा मन्त्रीहरू व्यवस्थापन गर्न ७ मन्त्रालय फुटाएर ९ बनाउने निर्णय

    काठमाडौं । गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ पुर्‍याएका छन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय थप्ने निर्णय गरेको गण्डकी सरकारले बताएको छ ।

    सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री कार्यालयबाट आन्तरिक मन्त्रालय बनाउने निर्णय भएको छ ।

    यसअघि अघिल्लाे वर्ष पुस २५ गते मुख्यमन्त्री बनेका खगराजले नै गण्डकीका १२ मन्त्रालयबाट घटाएर ७ वटामा झारेका थिए ।

     

    प्रकाशित मिति :चैत्र २९ २०८० बिहिवार - १२:२३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij