Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

आसन्न बैशाख ६ मा कोशी प्रदेशसभाको अधिवेशन आह्वान

आसन्न बैशाख ६ मा कोशी प्रदेशसभाको अधिवेशन आह्वान


  • 3.6K
    Shares

    आसन्न बैशाख ६ मा कोशी प्रदेशसभाको अधिवेशन आह्वान

    काठमाडौं । आसन्न बैशाख ६ मा कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । 

    आज (बुधबार) उक्त प्रदेश सरकार तथा प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामार्फत अधिवेशनको आह्वान गरिएको हो । 

    प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १८३ को उपधारा (३) बमोजिम २०८१ बैशाख ६ गते प्रदेशसभा अधिवेशनको आह्वान गरेका छन् ।  

    प्रदेशसभा अधिवेशन दिउँसो १ः०० बजे बस्नेछ । 

    Koshipradesh-1712745104.jpg

    प्रकाशित मिति :चैत्र २८ २०८० बुधवार - १६:०९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij