Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

समाचार

राष्ट्रिय सभा निर्वाचन : उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार पुडासैनी पराजित

राष्ट्रिय सभा निर्वाचन : उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार पुडासैनी पराजित


  • 3.3K
    Shares

    राष्ट्रिय सभा निर्वाचन : उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार पुडासैनी पराजित

    काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवार बनेकी कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

    बुधबार राष्ट्रियसभामा भएको मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो ।

    यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए ।

    प्रकाशित मिति :चैत्र २८ २०८० बुधवार - १३:४६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij