Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

संसद् बैठक

गृहमन्त्रीले संसदमा पेस गर्ने राजनीतिक दलसम्बन्धी विधेयक कार्यसूचीबाटै गायब

गृहमन्त्रीले संसदमा पेस गर्ने राजनीतिक दलसम्बन्धी विधेयक कार्यसूचीबाटै गायब


  • 2.5K
    Shares

    गृहमन्त्रीले संसदमा पेस गर्ने राजनीतिक दलसम्बन्धी विधेयक कार्यसूचीबाटै गायब

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको गृहमन्त्री रवि लामिछानेले पेश गर्ने राजनीतिक दलसम्बन्धी विधेयकलाई कार्यसूचीबाट हटाइएको छ ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिती गठनको माग राखिरहेको बेला गृहमन्त्री रोष्टममा गएर विधेयक पेश गर्ने कार्यसूची आजको बैठकबाट हटाइएको छ ।

    कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिने अडान लिँदै आएको छ ।

    प्रकाशित मिति :चैत्र २८ २०८० बुधवार - ११:००:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij