Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला कति रुपैयाँमा किनबेच हुँदैछ ? 

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला कति रुपैयाँमा किनबेच हुँदैछ ? 


  • 2.7K
    Shares

    सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला कति रुपैयाँमा किनबेच हुँदैछ ? 
    images

    काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य बढ्नेक्रम रोकिएको छैन । 

    नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मूल्य हो ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निधाृरण भएको छ ।

    यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निधाृरण भएको थियो । 

    यता, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रकाशित मिति :चैत्र २८ २०८० बुधवार - १०:३९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij