Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश सरकार

कर्णाली प्रदेश : यमलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त

कर्णाली प्रदेश : यमलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त


  • 2.6K
    Shares

    कर्णाली प्रदेश : यमलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त

    काठमाडौं- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।

    उनले आजै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । कँडेलले एमालेका ९, नेकपा (माओवादी केन्द्र)का १३ र नेकपा एकीकृत समाजवादीका १ गरी २३ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुख तिलक परियार समक्ष मंगलबार अपराह्न मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

    मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय आजसम्म थियो। लुम्बिनी प्रदेशमा सरकार गठनका लागि २१ जना आवश्यक पर्छ ।

    प्रकाशित मिति :चैत्र २७ २०८० मंगलवार - १७:१३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij