Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राप्रपा प्रदर्शन

राप्रपाद्वारा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग

राप्रपाद्वारा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग


  • 3.4K
    Shares

    राप्रपाद्वारा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । आज (मंगलबार) राप्रपाले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीमाथि बल प्रयोग गरेको भन्दै उसले लामिछानेको राजीनमा मागेको हो ।

    भद्रकाली क्षेत्रमा गरेको प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट कार्यकताृ घाइते भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

    राप्रपाले सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको भन्दै मंगलबार प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा र लाठीचार्ज गर्दा केही घाइते भएका थिए ।

    प्रकाशित मिति :चैत्र २७ २०८० मंगलवार - १४:२५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij