Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

आन्दोलनकारीलाई उक्साउने ज्ञानेन्द्र शाही पक्राउ

आन्दोलनकारीलाई उक्साउने ज्ञानेन्द्र शाही पक्राउ


  • 3.8K
    Shares

    आन्दोलनकारीलाई उक्साउने ज्ञानेन्द्र शाही पक्राउ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनबाट पार्टी संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।  

    आन्दोलनकारीलाई प्रहरीविरुद्ध उक्साउने र निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

    उनले आन्दोलनकारीलाई पछि नहट्न आग्रह गर्दै मुठभेड निम्त्याउने प्रयास गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । 

    प्रकाशित मिति :चैत्र २७ २०८० मंगलवार - १४:१३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij